२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:35 am
अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड : एक लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार

सूचना प्रेस २०८० मंसिर १३ बुधबार ००:००, १२:५८ बजे १ मिनेट पढाइ

काठमााडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य एकैदिन १६ सयले बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोला प्रतितोला एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान बनाएको छ ।

चाँदी १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ ।