२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 4:45 pm
Banner

थाइल्यान्डमा बस दुर्घटना,१४ जनाको मृत्यु

सूचना प्रेस २०८० मंसिर १९ मंगलबार ००:००, १३:२० बजे १ मिनेट पढाइ

काठमाडौं । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्। उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ लागि जाँदै गरेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।