३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 11:51 am
समाचार

आज देशभर सार्वजनिक बिदा

सूचना प्रेस २०७८ चैत्र २७ आइतबार ००:००, ०६:२५ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

गत बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय र निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।