२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 6:05 pm
Banner

धादिङ केन्द्र भएर भूकम्प गयो

सूचना प्रेस २०८० मंसिर २४ आइतबार ००:००, ०९:११ बजे १ मिनेट पढाइ

काठमाडौं । धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु धादिङको मैदी आसपास रहेको खानी तथा राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।