२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 7:11 pm
Banner

४ हजार ९२ जना सहायक हवलदारको एकैपटक सरुवा (सुचीसहित)

सूचना प्रेस २०८० पुस २० शुक्रबार ००:००, ०७:४५ बजे १ मिनेट पढाइ

काठमाडौँ–नेपाल प्रहरीका सहायक हवलदारको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले ४ हजार ९२ जना सहायक हवलदारको एकैपटक सरुवा गरेको हो ।  

उनीहरुले माघ महिनाको तलब सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने कार्यालयले जनाएको छ ।