काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रियसभा सदस्यका लागि उमेदवारको छनोट गरेको छ ।
एकीकृत समाजवादीले वाग्मती प्रदेशबाट (दलित)बाट घनश्याम रिजाललाई टिकट दिएको छ ।
कर्णाली (महिला) सावित्री मल्ललाई राष्ट्रियसभा सदस्यको उमेदवार बनाउने पार्टीले निर्णय गरेको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनय दर्ता हुँदै छ । माघ ११ गते १९ पदका लागि निर्वाचन हुनेछ ।