४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 11:41 am
Banner

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

सूचना प्रेस २०८० माघ ७ आइतबार ००:००, ०९:२० बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएका प्रचण्ड अहिले बिहान ९ बजे काठमाडौंमा अवतरण गरेका हुन् ।

सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधवार युगान्डाको राजधानी कम्पला गएका थिए ।