४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 11:31 am
Banner

सभामुख घिमिरेले आज समितिका सभापतिहरूसँग छलफल गर्ने

सूचना प्रेस २०८० माघ ७ आइतबार ००:००, ०८:१६ बजे १ मिनेट पढाइ

काठमाडौँ–सभामुख देवराज घिमिरेले आज विषयगत समितिका सभापतिहरूसँग छलफल गर्नुहुने भएको छ ।  

आज बिहान ११ बजे सभामुखले समिति सभापतिहरूलाई छलफलका लागि बोलाउनुभएको हो ।  

समितिमा रहेका विधेयकहरूको अवस्था, समितिका गतिविधि, निर्देशन, निर्णय कार्यान्वयनको अवस्था लगायतका विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।