१ जेष्ठ २०८३, शुक्रबार 1778829943
Banner

यू १९ विश्वकप : अफगानिस्तानविरूद्ध आकास चन्दको पाचौ विकेट

काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग उत्कृष्ट सुरुवात गरेको छ । नेपालले १० औं ओभरको खेल चलिरहँदा ५ विकेट लिइसकेको छ ।

आकाश चन्दले नेपाललाई पाँचौ सफलता दिलाएका हुन् । उनले अहिलेसम्म ५ विकेट लिइसकेका छन् । ९.१ ओभरको खेल सकिँदा अफगानिस्तानले ५ विकेट गुमाएर मात्र ३४ रन बनाएको छ ।