२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:08 am
Banner

लोक सेवा आयोगद्वारा दरखास्त आह्वान

सूचना प्रेस २०८० माघ २३ मंगलबार ००:००, ०७:२८ बजे १ मिनेट पढाइ

काठमाडौँ– कर्णाली प्रदेश लोक सेवा आयोगले  विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । आज सूचना जारी गर्दै आयोगले स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिकतर्फ पाँचौँ तहका लागि आवेदन माग गरेको हो । 

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने सूचनामा उल्लेख छ । दरखास्त फागुन २१ गतेसम्म दिन सकिनेछ ।