२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 5:55 pm
Banner

एक किलो सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

सूचना प्रेस २०८० फाल्गुन ८ मंगलबार ००:००, १३:१२ बजे १ मिनेट पढाइ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक किलो सुनसहित भारतीय नागरिक पक्राउ पर्नुभएको छ । ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर पक्राउ पर्नुभएको हो । गफुरले सोमबार राति दुबई सुन लिएर आउनुभएको थियो ।

थप अनुसन्धान भइरहेको बताइएको छ ।