२१ कार्तिक २०८३, शनिबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 4:10 pm
Banner

प्रतिनिधिसभामा निजामति सेवा विधेयक पेश

सूचना प्रेस २०८० चैत्र १ बिहिबार ००:००, १३:५४ बजे १ मिनेट पढाइ

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा निजामति सेवा विधेयक २०८० पेश भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सदन समक्ष विधेयक पेश गरेका हुन्।

नेकपाका सांसद प्रेम सुवालले विधेयकमाथि विरोधको सूचना पेश गरेका थिए।

यो विधेयक गत फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो ।