१२ मंसिर २०८१, बुधबार 1732691103
Banner

टिचिङ अस्पतालमा बिस्फोट,बिरामी र कुरुवाहरु आतंकित

काठमाडौं – त्रिवि शिक्षण अस्पतालको एक भवनभित्र विष्फोटको ठूलो आवाज सुनिएको छ ।

विष्फोट भएलगत्तै मानिसहरुको भीड जम्मा भएको छ । कार्डियाक सेन्टरको भवनमा एसीको पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेले जानकारी दिनुभयो ।

प्रहरीले भने विस्तृत जानकारी नभएको र सूचना संकलनको काम भइरहेको जनाएको छ ।