१ जेष्ठ २०८३, शुक्रबार 1778889670
Banner

माओवादी केन्द्र संसदीय दलको बैठक जारी

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बसेको हो।

बैठकमा शुक्रबारदेखि सुरु हुने संसद्को बजेट अधिवेशन, माओवादीले संसदमा खेल्ने भूमिका लगायतको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।