४ आश्विन २०८१, शुक्रबार 1726827996
Banner

कपिलवस्तुमा गर्मीले एक जनाको मृत्यु

रुपन्देही-कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १ कपासी टोलमा अत्यधिक गर्मीका कारण एक पुरुषको मृत्यु भएको छ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घाबाट कपिलवस्तुको इमिलियामा छोरी भेट्न आएका ५२ वर्षीय थानेश्वर परियारको मृत्यु भएको हो।