१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:39 am
राजनीति

एमालेको सल्लाहकार परिषदको बैठक ११ बजे बस्दै

सूचना प्रेस २०७९ बैशाख ८ बिहिबार ००:००, ०७:२० बजे १ मिनेट पढाइ

काठमाडौ – स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउन थप रणनीति बनाउन नेकपा एमाले सल्लाहकार परिषदको प्रथम बैठक आज बस्ने भएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार विहान ११ बजे ए वान पार्टी प्यालेस शंखमूलमा बस्ने भएको हो । बैठकमा एमाले अध्यक्ष ओली सहभागि हुनुहुने रिजालले बताउनुभयो ।