४ आश्विन २०८१, शुक्रबार 1726825433
अर्थ

एक अर्ब ७५ करोड ट्राफिक राजस्व संकलन

काठमाडौं । ट्राफिक प्रहरीले गत वर्ष एक अर्ब ७५ करोड राजस्व संकलन गरेको छ । 

२२ लाख ९१ हजार ८१७ वटा कारबाहीमा एक अर्ब ७५ करोड ८१ लाख ८६ हजार ७६० राजस्व संकलन गरेको  प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । रासस