३ आश्विन २०८१, बिहिबार 1726783387
Banner

सोर्यको दुर्घटनाग्रस्त जहाजबाट १८ जनाको शव निकालियो

काठमाडौं- त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् ।

विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उहाँको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।