५ मंसिर २०८३, शनिबार Saturday, 21 November 2026
हामीलाई पछ्याउनुहोस्
५ मंसिर २०८३, शनिबार 1:42 pm
विश्व

भारतीय विदेश सचिव मिश्रीद्वारा नेपाल भाषा परिषद्को नवनिर्मित भवन उद्घाटन

सूचना प्रेस २०८१ श्रावण २७ आइतबार ००:००, १४:१९ बजे १ मिनेट पढाइ

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल भाषा परिषद्को नवनिर्मित भवनको उद्घाटन एवं अवलोकन गरेका छन् ।

दुई दिने नेपाल भ्रमणको क्रममा आईतबार बिहान काठमाडौं आइपुगेका उनले नरदेवीस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन एवं अवलोकन गरेका हुन् ।

सो भवन भारत सरकारको सहयोगमा निर्माण गरिएको हो ।