९ जेष्ठ २०८३, शनिबार 1779538973
Banner

पूर्व राष्ट्रपति भण्डारीद्वारा रक्षा बन्धन ग्रहण

काठमाडौं। रक्षा बन्धनको अवसरमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वेद विद्याश्रम बन कालीका गुरु तथा बटुकहरूबाट  रक्षा बन्धन ग्रहण गर्नुभएको छ। 

वेद विद्याश्रम बन कालीका गुरु सालिकराम ढकाल सहित बटुकहरूले सोमबार उहाँकै निवासमा पुगेर  रक्षा बन्धन बाँधी दिएका थिए।  सो अवसरमा बटुकहरूले स्वस्ति वाचन गरेका थिए ।