१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:39 am
Banner

काठमाडौंको मेयर बन्न केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

सूचना प्रेस २०७९ बैशाख ११ आइतबार ००:००, १२:५८ बजे १ मिनेट पढाइ

हेटौंडा । काठमाडौं महानगरपालिकाको मेयरमा एमालेबाट उम्मेदवार बन्न लागेका केशव स्थापितले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत प्रदेशसभा सदस्य निर्वाचित भएका स्थापितले वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् ।