१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:09 am
समाचार

ओखलढुंगामा पनि एमाले उम्मेदवार निर्विरोध

सूचना प्रेस २०७९ बैशाख १३ मंगलबार ००:००, १७:१७ बजे १ मिनेट पढाइ

ओखलढुंगा – ओखलढुंगा पनि एमालेको एक उम्मेदवार निर्विरोध निर्वाचित हुनु भएको छ ।

सुनकोशी गाउँपालिका ५ मा दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित हुनु भएको हो । निर्विरोध हुने डल्लीमाया विक हुनुहुन्छ ।