४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 3:50 pm
समाचार

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलामाथि संसदीय सुनुवाइ सुरु

सूचना प्रेस २०८१ कार्तिक २३ शुक्रबार ००:००, ११:४५ बजे १ मिनेट पढाइ

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलामाथि संसदीय सुनुवाइ सुरु भएको छ । शुक्रबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा सुनुवाइ भएको हो । गत असोजमा न्याय परिषद्को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौलालाई सिफारिस गरेको थियो ।