२९ कार्तिक २०८१, बिहिबार 1731596892
समाचार

देवकुमार नेपालीलाई सरकारी वकिल कार्यालय लगेर बयान लिन थालियो

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका देवकुमार नेपालीलाई सरकारी वकिल कार्यालय लगेर बयान लिन थालिएको छ । आइतबार बागलुङबाट पोखरा ल्याइएका नेपालीलाई रकारी वकिल कार्यालय लगेर बयान लिन थालिएको हो ।

  इमेज सहकारी रकम ठगीमा उनी विरुद्द कास्की र बागलङमा जाहेरी छ । नेपालीमाथि पोखरामा मात्र करिव ६५ करोड ठगेको आरोप लागेको छ । बागलुङ अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । अब नेपालीमाथि कास्कीको जाहेरीमा अनुसन्धान सुरु भएको हो ।