२३ बैशाख २०८३, बुधबार 1778066926
Banner

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कोसँग कति छ सम्पत्ति ? (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

जसअनुसार प्रधानमन्त्री बालेनको १ करोड ४६ लाख बैंकमा नगद मौज्दात रहेको छ । उक्त सम्पत्ति फेसबुक, युट्युब लगायतबाट आर्जित सम्पत्ति भएको जनाइएको छ ।

कसको सम्पत्ति कति ? 

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्