काठमाडौं- नेकपा एमालेका २२ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
देशभरका ७७ मध्ये ६१ जिल्लामा भएको अधिवेशनमा कपिलवस्तुमा निर्वाचनमार्फत र अन्य जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको हो । सर्वसम्मत हुन नसकेका जिल्लाहरुमा आज मतदानमार्फत नयाँ नेतृत्व छानिनेछ ।
धेरै जिल्लामा नेतृत्वको आकांक्षी धेरै भएका कारण समहतिको प्रयास विफल भएको छ । कतिपय जिल्लाहरुमा अध्यक्ष सर्वसम्मत भए पनि अन्य पदमा निर्वाचन हुँदैछ ।
अध्यक्ष चयन भएका जिल्लाहरु
प्रदेश १
१ : झापा- दीपक कार्की
२ : मोरङ- ऋषिकेश पोखरेल
३ : खोटाङ – रामप्रसाद दंगाल
४ : धनकुटा – इन्द्रमणि पराजुली
प्रदेश २
१ : सप्तरी- ताराकान्त चौधरी
वागमती
१ : धादिङ- भूमी त्रिपाठी
२ : काभ्रेपलाञ्चोक- अशोक ब्यान्जु
३ : भक्तपुर- बचन देउजा
४ : रसुवा- कर्णेल तामाङ
गण्डकी
१ : गोरखा- प्रेम गुरुङ
२ : तनहुँ- श्रीप्रसाद श्रेष्ठ
लुम्बिनी
१ : पाल्पा- धनेन्द्रराज घिमिरे
२: गुल्मी- बालकृष्ण काउछा मगर
३ : अर्घाखाची- पिताम्बर भुसाल
४ : बाँके- किस्मत कुमार कक्षपती
५ : बर्दिया- लालबहादुर श्रेष्ठ
६ : दाङ- हुकुमबहादुर बस्नेत
७ : रुपन्देही- तेजेन्द्र केसी
८ : कपिलवस्तु- डम्मर शर्मा (निर्वाचित)
९ : नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी (निर्वाचित)
कर्णाली
१ : डोल्पा- शेरबहादुर बुढा
२ : सल्यान- गोविन्द पुन मगर
गैरभौगोलिक जिल्ला
१ : मजदूर विशेष- जितेन्द्र श्रेष्ठ
२ : पेशागत विशेष- उमेश ढकाल