काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन गरिएको छ ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयान लिन लामिछानेलाई बिहीबार बुद्ध एयरको उडान मार्फत पोखराबाट काठमाडौँमा ल्याइएको हो । सो क्रममा लामिछानेको समर्थनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन गरिएको थियो ।
लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । सो क्रममा लामिछानेको समर्थनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन गरिएको थियो । लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।