४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 2:46 pm
Banner

च्यासलमा एमाले सचिवालय बैठक सुरु

सूचना प्रेस २०८१ मंसिर २५ मंगलबार ००:००, १७:३८ बजे १ मिनेट पढाइ

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको हो ।

मंगलबार ४ बजे बस्ने भनिएको बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली झापाबाट काठमाडौँ आउन ढिला भएपछि बैठक एक घण्टापछि अर्थात ५ बजेबाट सुरु भएको हो । बैठकमा उपनिर्वाचनको समीक्षा, चीनसँगको बीआरआई सम्झौता तथा पार्टीका आन्तरिक कामकारवाहीबारे छलफल हुने एमालेले जनाएको छ ।