१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:21 am
पालिका

२० लाख स्वयंसेवक परिचालन गर्ने एमालेको तयारी

सूचना प्रेस २०७९ बैशाख १७ शनिबार ००:००, १९:३२ बजे १ मिनेट पढाइ

काठमाडौं – नेकपा एमालेले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा देशभर २० लाख स्वयंसेवक परिचालन गर्ने भएको छ ।

एमालेका जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षता आज बसेको बैठकले चुनावमा स्वयंसेवक परिचालनको निर्णय गरेको हो ।

स्वयंसेवक परिचालनका लागि युवा संघ, अनेरास्ववियु, जिफन्ट, खेलकुद महासंघ, भूपू सैनिक संघ र युथफोर्सका कार्यकर्ता खटिने भएको छ ।