३ जेष्ठ २०८३, आइतबार 1779031526
राजनीति

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ । 

आजको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ ।