१ जेष्ठ २०८३, शुक्रबार 1778890913
Banner

७५ सई वरिष्ठ सईमा बढुवा (सूचीसहित)

काठमाडौं : नेपाल प्रहरीको जनपद समूहतर्फ ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा (वरिष्ठ नायव निरीक्षक) बढुवा भएका छन्।

बढुवा सिफारिसको पहिलो नम्बरमा मनोज सिंह साउद रहेको प्रहरी प्रधान कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ।

हेर्नुहोस् बढुवा भएकाहरूको सूची-