४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 11:49 pm
Banner

माइतीघर-नयाँ बानेश्वर सडकमा राप्रपाको प्रदर्शन

सूचना प्रेस २०८२ बैशाख ७ आइतबार ००:००, १३:२० बजे १ मिनेट पढाइ

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ । आइतबार दिउँसो १२ बजेपछि माइतीघर–बबरमहल हुँदै नयाँबानेश्वर क्षेत्रमा राप्रपाको प्रदर्शन जारी छ ।

राप्रपाको प्रदर्शनका कारण  माइतीघर– बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई यतिबेला डाईभर्सन गरी चलाइएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई सिनामंगल, तिनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, रणोदिप र कृष्णपाउरोटी लगायतका स्थानबाट डाईभर्सन गरिएको हो ।

उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई सिनामंगल, तिनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, रणोदिप र कृष्णपाउरोटी लगायतका स्थानबाट डाईभर्सन गरिएको हो ।