३ जेष्ठ २०८३, आइतबार 1779080428
Banner

विद्यालय कर्मचारी परिषद्ले अस्वीकार गर्‍यो सरकारसँग भएको सहमति

काठमाडौं, १८ बैशाख । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र शिक्षक महासंघबीच भएको सहमति अस्वीकार गरेको छ ।

आज नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले विज्ञप्ति जारी गर्दै सरकारसँग भएको ९ बुँदे सहमति अस्वीकार गरेको गरेका हुन् ।

परिषद्ले शिक्षक महासंघले आन्दोलनका कार्यक्रम फिर्ता गरेकोमा पनि असहमति जनाएको हो ।