४ जेष्ठ २०८३, सोमबार 1779130069
Banner

भाजपाका नेता चौथाइवालेसँग प्रधानमन्त्रीको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमामा रहेका चौथाइवालेले बिहीबार प्रधानमन्त्री ओलीसंग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबिचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो ।