४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 8:27 am
समाचार

एमाले नेता लालबाबु पण्डितकी पत्नी बिमलाको निधन

सूचना प्रेस २०८२ जेष्ठ १५ बिहिबार ००:००, ०६:५१ बजे १ मिनेट पढाइ

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी धर्मपत्नी बिमला महतको निधन भएको छ।

उनको गएराति पौने एकबजे निधन भएको पण्डितले उल्लेख गरेका छन्।  

विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो। विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्।