४ आश्विन २०८१, शुक्रबार 1726853637
Banner

एमाले अध्यक्ष ओलीले विहान ११.३० बजे मतदान गर्ने

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नम्बर २ मा मतदान गर्दैहुनुहुन्छ ।

अध्यक्षको सचिवायलले जनाए अनुसार विहान ११.३० बजे बालकोट स्थित शान्ती माध्यमिक विद्यालयबाट मतदान गर्नुहुनेछ । अध्यक्ष ओलीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्यले पनि महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट मतदान गर्नुहुने छ ।