२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:39 am
समाचार

कतार एयरवेजले उडान पुनः सुरु गर्‍यो

सूचना प्रेस २०८२ असार १० मंगलबार ००:००, ०९:०१ बजे १ मिनेट पढाइ

काठमाडौं, १० असार । कतार एयरवेजले आफ्नो उडान पुनः सुरु गरेको छ ।

इरानले कतारस्थित अमेरिकी अल उदेद एयरबेसमा आक्रमण गरेपछि कतारले केही समयको लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।