१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:09 am
Banner

बनेपा नगरपालिकामा एमालेको अग्रता

सूचना प्रेस २०७९ बैशाख ३१ शनिबार ००:००, ०८:२० बजे १ मिनेट पढाइ

काठमाडौं । काभ्रेको बनेपा नगरपालिकामा गठबन्धनको उम्मेदवारलाई पछाडि पार्दै एक्लै प्रतिस्पर्धा गरेको नेकपा एमालेले अग्रता लिएको छ ।

मेयरमा एमालेका रत्नकुश रञ्जितकारले अग्रता लिएका छन् ।