१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:27 am
राजनीति

बुटवल उपमहानगर-१ मा कांग्रेसका बागी उम्मेदवार विजयी

सूचना प्रेस २०७९ बैशाख ३१ शनिबार ००:००, १७:०७ बजे १ मिनेट पढाइ

बुटवल – बुटवल उपमहानगरपालिका१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छन् ।

बस्नेत पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिनु भएको थियो । सदस्यहरूमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।