४ आश्विन २०८१, शुक्रबार 1726866398
Banner

डिजेल र पेट्रोलको मूल्य बढ्यो, पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुग्यो

काठमाडौं : सरकारले फेरि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य ह्वात्तै बढाएको छ। शनिबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो।

याे निर्णयसँगै अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ। सरकारले आजै रातिदेखि लागू हुने गरी मूल्य बढाएको हो।