४ आश्विन २०८१, शुक्रबार 1726863835
Banner

काठमाडौं महानगरको मतगणना अहिले दुई ठाउँमा हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना केही समयका लागि रोकिएको छ । पाँच ठाउँमा मतगणना भइरहेकोमा तीन ठाउँमा मतगणना रोकिएको छ । 

आराम गर्नभन्दै मतगणना रोकिएको हो । अहिले दुई ठाउँमा मात्रै मतगणना भइरहेको छ । हालसम्मको मतगणनामा काठमाडौं महानगरमा मेयरमा स्वतन्त्रका उमेदवार बालेन शाहले अग्रता लिएका छन् ।