४ आश्विन २०८१, शुक्रबार 1726864006
Banner

काठमाडौं महानगरमा रोकिएको मतगणना पुन सुचारु

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । केही समयका लागि रोकिएको मतगणना पुनः सुरु भएको हो । पाँच ठाउँमा मतगणना भइरहेकोमा तीन ठाउँमा मतगणना रोकिएको थियो ।

आराम गर्नभन्दै मतगणना रोकिएको थियो । हालसम्मको मतगणनामा काठमाडौं महानगरमा मेयरमा स्वतन्त्रका उमेदवार बालेन शाहले अग्रता लिएका छन् ।