३० कार्तिक २०८३, सोमबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 1:48 am
Banner

पेट्रोलियम पदार्थको मूल्य ५ रुपैया घट्यो

सूचना प्रेस २०८२ असार ३१ मंगलबार ००:००, २०:४२ बजे १ मिनेट पढाइ

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएपछि मूल्य समायोजन गरेको हो ।

आज राति १२ बजेदेखि लागू हुनेगरी ५ रुपैँयाले पेट्रोलको मूल्य घटेको हो । त्यस्तै, डिजेल १ रुपैयाँले घटेको छ ।