१ मंसिर २०८३, मंगलबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 7:33 am
समाचार

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

सूचना प्रेस २०८२ असार ३२ बुधबार ००:००, १६:४८ बजे १ मिनेट पढाइ

सुरुङ्गा (झापा), ३२ असारः दमक-१० स्थित जहदा टोलमा स्कुटरको ठक्करबाट स्थानीय ७७ वर्षीय देववहादुर श्रेष्ठको मृत्यु भएको छ । गए राति मे ७ प ३७८९ नम्बरको स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका उहाँको आज मृत्यु भएको हो । विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा आज श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।