१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:37 am
पालिका

केशव स्थापितभन्दा बालेन ११८६ मतले अघि

सूचना प्रेस २०७९ जेष्ठ १ आइतबार ००:००, १२:३७ बजे १ मिनेट पढाइ

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह (बालेन्द्र)ले अग्रता कायम गरेका छन् ।

हालसम्मको मतगणनाअनुसार बालेनले २६०१ मत पाएका छन् ।निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १४१५ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले १३५९ मत पाएकी छन् ।