२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 2:10 pm
राजनीति

टोखा ५ मा नेकपा एमालेको प्यानल बिजयी

सूचना प्रेस २०७९ जेष्ठ २ सोमबार ००:००, ११:२१ बजे १ मिनेट पढाइ

काठमाडौं । टोखा नगरपालिका वडा नं ५ मा एमालेका मदन गुरुङ्ग सहितको प्यानल बिजयी भएका छन ।

वडा अध्यक्ष पदमा निर्वाचित भएका गुरुङले ७८७ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार सुदेव जङ्ग पण्डित ले ७२७ मत प्राप्त गरेका छन।