१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:41 am
Banner

वाग्मती प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिए

सूचना प्रेस २०८२ श्रावण १८ आइतबार ००:००, १८:२६ बजे १ मिनेट पढाइ

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिने घोषणा गरेका छन् । आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी लामाले राजीनामा दिने घोषणा गरेका हुन् ।