४ आश्विन २०८१, शुक्रबार 1726868028
Banner

काठमाडौंमा बालेनले पाए ८२४८ मत, स्थापितलाई ३९०६ मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्रका बालेन शाहले अग्रता कायमै राखेका छन् । बालेनले आठ हजार २४८ मत पाउँदा एमालेका केशव स्थापितले ४,३४२ र कांग्रेसकी सिर्जना सिंहले ३,७८१ मत पाएका छन् ।

बालेन स्थापितभन्दा ३९०६ मतले अगाडि छन् ।

महानगरमा हाल ३, ४, ५, ६, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।