४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 10:55 am
Banner

भूमि विधेयक समितिबाट पारित

सूचना प्रेस २०८२ भदौ ५ बिहिबार ००:००, १४:१२ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमिसम्बन्धी विधेयक पारित भएको छ ।

बिहीबार बसेको समिति बैठकबाट भूमि विधेयक बहुमतले पारित गरिएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने फरक मत राख्ने तयारी गरेका छन् ।

फरक मत लेखेर भोलि शुक्रबार दिए पनि हुने समितिले जनाएको छ ।