४ आश्विन २०८१, शुक्रबार 1726875121
पालिका

काठमाडौं ५ मा एमालेका वीरेन्द्र प्रजापती विजयी

काठमाडौं । काठमाडौं महानगरपालि वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार वीरेन्द्र प्रजापती विजयी भएका छन् ।

१, ८१८ मत ल्याएर प्रजापती विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश डंगोलले १, ५७५ मत पाए ।

अहिले काठमाडौंका ४, ६, २९, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।